Dhaaunu hunna saanu(गजल)

                       गजल

चौबन्दी र फरियालाई बिर्सन हुन्न साानु,
संस्कृति र सभ्यतालाई कुल्चनु हुन्न सानु,
पुरखाको त्यो संस्कृति बिर्सीएर तिमीले ,
अर्धनग्न शशिर चौक धाउनु हुन्न सानु,
रोदिघर र मरूनी झ्याउरे गीत भुलेर,
रेस्टूरेंटमा डिस्को नाच्न धाउनु हुन्न सानु,
कति राम्रो हेर न नेपाली त्यो पोशाक हाम्रो,
विदेशी त्यो पहिरन स्कर्ट लाउनु हुन्न सानु,

Comments

Popular posts from this blog

Rupesh Hansda